Tesari ta Kahilai Sochiyena
Tesari ta Kahilai SochiyenaTesari ta Kahilai Sochiyena

Tesari ta Kahilai Sochiyena

त्यसरी त कहिल्यै सोचिएन

E-book
Rs 195
Hardcover
Rs 375
Genre:Poetry
Language : Nepali
Published: December 27, 2023
Edition:1st

Hardcover

Origin:Nepal
ISBN13:9789937150194
ISBN10:9937150191
Weight:136 g

पछिल्लो बाहिरी पृष्ठबाट

एकैदिनको पदयात्रामा पदयात्रीले अनेक दृश्य, फरक भूगोल, कैयन घुम्ती र मोड भेटेजस्तो निर्भीकका कविता पढिरहँदा पाठकलाई विविधता र बहुआयामिकताको अनुभूति हुन्छ । काव्यिक भाषा- सरल र सम्प्रेषणीय तर गहन भन्नुपर्ने कुराहरू । कविको संवेदनशील उडान तर जीवन र समाजको नजिक रहेका यी कविताहरू ।

शब्दलाई अत्यन्त मितव्ययी किसिमले प्रयोग गर्ने उनी सानो संरचनामा धेरै कुरा अटाउँछन् र थोरै शब्दले बृहत् कुरा भन्ने सामर्थ्य राख्दछन् । एक तरुणले समाज र संसारसँग गरेको अन्तरक्रियाको अभिलेख त यहाँ छ नै तर आजको मानिसका जिज्ञासा, विषमता र खोजीको उद्बोध- कलात्मक, सरस र सुरुचिपूर्ण छ ।

कविता- कविताजस्तो हुनुपर्छ भनिरहेको बेला ‘त्यसरी त कहिल्यै सोचिएन' कविता-कृति एक दरिलो उदाहरण हो । - रमेश क्षितिज

 

RELATED BOOKS