Sumnima
SumnimaSumnima

Sumnima

Drama

सुम्निमा: नाट्यकृति

E-book
Rs 150
Genre:Drama
Language : Nepali
Edition:3rd
Paperback
Origin:Nepal
ISBN13:9789937147354
ISBN10:9937147352

पछिल्लो बाहिरी पृष्ठबाट

प्रवीण पुमा
(वि.सं. २०३५ चैत ७)
(जन्तेढुङ्गा-५, पाथीभारा, खोटाङ, नेपाल) 

सम्प्रति सेवा :
उप-प्राध्यापक (२०७५ देखि हालसम्म)
क्याम्पस प्रमुख (२०७५ - २०७९, सिनास क्याम्पस, काठमाडौँ)

प्रकाशित कृति :
१. सुम्निमा (नाटकसङ्ग्रह-२०५३)
२. हेन्खामा - निनाम्मा ( मिथकसङ्ग्रह - २०५४) हेन्खामा-निनाम्मा
३. दोङवाङ दोङदापा (संस्कृति-२०६१)
४. सुम्निमा (चलचित्र - २०६२)
५. सुम्निमा- पारुहाङ (नाटकसङ्ग्रह-२०६५) 
६. हेत्छाकुप्पा (नाट्यकृति-२०६६) 
७. निनाम्मा (नाटकसङ्ग्रह-२०६७) 
८. साया (नाटकसङ्ग्रह - २०६९) 
९. होङछा (नाटकसङ्ग्रह - २०७१) 
१०. बुढाहोङ मुन्दुम : परिचय,
पाठ र विश्लेषण (२०७२) 
११. पारुसेवा मुन्दुम परिचय,
पाठ र विश्लेषण (२०७४) 
१२. स्मृति (नाट्यकृति - २०८०) 
१३. नाटक लेखन, निर्देशन र अभिनय
(२०४५ देखि हालसम्म दुई दर्जन बढी )

उपाधि / सम्मान :
१. सर्वोत्कृष्ट अभिनेता - २०५५ (सुथिए)
२. सर्वोत्कृष्ट निर्देशक - २०५६ (सुथिए)
३. उत्कृष्ट नाट्यप्रस्तुति तेस्रो स्थान - २०५९
(सांस्कृतिक संस्थान, नेपाल सरकार)
४. उत्कृष्ट नवप्रतिभा सम्मान - २०५९ 
(किरावि सङ्घ, नेपाल)
५. क्षेत्रीय प्रतिभा पुरस्कार -२०७४ 
(नेपाल सरकार )
६. सर्वोत्कृष्ट चलचित्र लेखक -२०७४ 
( आदिवासी चलचित्र महोत्सव, अमेरिका ) 
७. जुपिटर सम्मान -२०७४
(जुटोसुस, ललितपुर)
८. भिमु सम्मान - २०७५
( भिमु मेमोरियल ट्रस्ट, नेपाल)
९. चलचित्र सम्मान - २०७६
(किराच सङ्घ, नेपाल)


नाट्यकर्मी प्रवीण पुमाले दर्जनभन्दा बढी नाटकहरूमा अभिनय, लेखन तथा निर्देशन गरिसकेका छन् । यी नाटकहरूमा पूर्वीया तथा पश्चिमा दुवै सभ्यताका छन् । उनको नाटक लेखनमा पूर्वीया र त्यसमा पनि नेपालभूमिको किराती सभ्यता, संस्कृति, भाषा तथा साहित्यलाई पृष्ठभूमिको रूपमा रङ्ग भर्ने कला औ ज्ञानको खुबी नै हो । किराती कथावस्तुलाई नाटकीय रूपमा प्रस्तुत गरेर नाटक लेख्नु, अनि मञ्चन गर्नु भनेको किराती सभ्यताको भग्नावशेषलाई उत्खनन गर्नु नै हो । यसमा उनी एक सिद्धहस्त नाट्यकर्मी साबित भएका छन् । यो अर्थमा नाट्यकर्मी प्रवीण पुमा नेपालभूमिको किराती साहित्याकाशका ताःन्छोप्पा नै हुन् ।

-डा. लाल-श्याँकारेलु रापचा
 

RELATED BOOKS