नेपाली साहित्यका पुस्तकहरुको पठन संस्कृति बढाउने र नयाँ लेखकहरुका लागि सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ बुलबुल पब्लिकेशनको शुरुवात भएको हो । उपन्यास, कथासंग्रह, कवितासंग्रह, गजलसंग्रह लगायत साहित्यका सबै विधाका पुस्तकहरु बुलबुलले प्रकाशन गर्दै आएको छ । पठन संस्कृति बढाउनका लागि सहयात्री सदस्यता, साहित्यिक स्वयंसेवक परिचालन, विभिन्न कार्यक्रमहरुमार्फत पुस्तक बिक्री जस्ता नयाँ योजनाहरु साथ यो प्रकाशन गृह अघि बढिरहेको छ ।

Books published by Bulbul Publication