Surgical Rajonibriti
Surgical RajonibritiSurgical Rajonibriti

Surgical Rajonibriti

सर्जिकल रजोनिवृत्ति

by Helen Kemp, Translated by Radha Paudel
E-book
Rs 275
Paperback
Rs 555
Genre:Women's Health, Non-fiction
Language : Nepali
Published: August 23, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734882
ISBN10:9937734886

पछिल्लो बाहिरी पृष्ठबाट

यसमा अति नै सरल किसिमले बाह्र जना महिलाहरूको सर्जिकल रजोनिवृत्तिको अनुभवको सङ्कलन गरिएको छ । उनीहरूले सर्जिकल रजनोवृत्तिका बारेमा सम्बन्धित डाक्टरबाट गरिएका बेवास्ताका साथै अब के हुन्छ भन्ने बारेमा कम ध्यान दिएका अनुभवहरू देखिन्छ । यो पुस्तक पाठेघरको शल्यक्रिया गर्न गइरहेकाहरूका लागि तुरुन्तै र दीर्घकालीन् मानसिक रूपमा तयार रहनको लागि अति नै महत्त्वपूर्ण र आवश्यक छ । यसले उनीहरुलाई सशक्तीकरण गर्न पनि सहयोग गर्दछ । तसर्थ जो शल्यक्रिया गर्दै हुनुहुन्छ उहाँहरूले यो पढ्नै पर्ने किताब हो | -लेस्ली सलेम संस्थापक, ओभर द ब्लडी मुन

यो किताब गजबको छ ।

हायले कक्म्यान, अभियन्ता, प्रि म्याच्यर मेनोपज

महिनावारी अभियानमा न्यूनतम र अतिआवश्यक एउटा किताब

- राधा पौडेल

संस्थापक, दक्षिण गोलार्द्धाय मर्यादित महिनावारी सञ्जाल

सर्जिकल रजनोवृत्तिमा भोगिरहेका यथार्थ अनुभवले प्रष्ट पार्छन् कि वास्तवमा यो एकदमै गम्भीर र अप्ठ्यारो अवस्था हो जहाँ कमजोर, जोखिम अवस्था पार गर्दै क्षमतावान् र आत्मविश्वासका साथ अघि बढ्न सकिन्छ ।

- लोरी एन किङ्ग

लेखक, कम ब्याक ब्यालेन्स वेलनेस आफ्टर सर्जिकल मेनोपज

आफ्नै व्यक्तिगत अनुभवबाट सिक्दै जानु उत्तम उपाय हो तर हर्मोनका कारणले भित्रभित्रै उकुसमुकुस भएको बेला आफू एक्लैले केही गर्न नसकिने हुन्छ । सर्जिकल रजनोवृत्ति प्राकृतिक रूपमा हुने रजनोवृत्तिको छलफलमा पनि विरलै विषय बन्छ न यसका बारेका पढ्ने व्यवहारिक सामग्री नै पाइन्छन् । तसर्थ यो पुस्तक महत्त्वपूर्ण छ । यसमा वास्तविक, अनुभवजन्य कथाहरु छन् जहाँ धेरैलाई गाह्रो भएको छ केहीले राम्रो व्यवस्थापन पनि गरेका छन् । जसको विस्तृत जानाकारी यो पुस्तकले गराउँछ र आगामी दिनमा त्यस्ता अवस्था व्यवस्थापन गर्नका लागि विश्वस्त बनाउँछ । विचार गर्नु है, यात्रा उबडखाबड पनि हुन सक्नेछ ।

- सम बुंच

लेखक, मेनोपज - ए हट टपिक एण्ड कलेक्टिभ कन्भरसेसन