Praakrit Pokhara's front cover

Praakrit Pokhara

प्राकृत पोखरा
Paperback
Rs 275
Genre:Poetry
Language : Nepali
Published: 1995
Edition:7th
Paperback
Origin:Nepal
ISBN13:9789937920889
ISBN10:9937920884
Pages:128

पुस्तकको बारेमा

नेपाली साहित्यमा सर्वाधिक चर्चित काव्य जसले २०२१ सालको मदन पुरस्कार प्राप्त गरेको थियो र जसको संस्कृत तथा अंग्रेजीमा अनुवाद समेत भइसकेको छ । यो सातौं संस्करण हो ।

पोखराको हेमजामा जन्मनुभएका मुकुन्दशरण उपाध्याय वरिष्ठ साहित्यकार तथा ख्यातिप्राप्त भाषाशास्त्री हुनुहुन्छ । उहाँले मदन पुरस्कार, प्रज्ञा कविता पुरस्कार, पाणिनि पुरस्कार, लेखनाथ पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार आदि अनेक पुरस्कार प्राप्त गर्नुभएको छ । यस कविता मुलतः अनुष्टुप् छन्दमा लेखिएको छ | 

पछिल्लो बाहिरी पृष्ठबाट

"Prakrit Pokhara (Natural Pokhara)" is a "Madan Puraskar" winning descriptive poem by poet Mukundasharan Upadhyaya. It is mostly written in Anustup Chhanda.