Mariam Manche Bhai
Mariam Manche BhaiMariam Manche Bhai

Mariam Manche Bhai

मारियम मान्छे भई

E-book
Rs 165
Paperback
Rs 335
Genre:Novels for Children
Language : Nepali
Published: November 03, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937775328
ISBN10:9937775329
Weight:300 g

पुस्तकको बारेमा

 

 

पछिल्लो बाहिरी पृष्ठबाट

राधा पौडेल लेखकका साथै सामाजिक अभियन्ता हुनुहुन्छ I उहाँ मर्यादित महिनावारीको अवधारणा सुरूवात गर्ने अग्रणी व्यक्तित्व हुनुका साथै राधा पौडेल फाउन्डेसन मार्फत उहाँले यसको विश्वव्यापी अभियानको नेतृत्व पनि गरिरहनु भएको छ ।

उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि हुनुहुन्छ । खलङ्गामा हमला पुस्तकका लागि उहाँले मदन पुरस्कार पनि प्राप्त गर्नुभएको छ । मर्यादित महिनावारीका विषयमा ३ पुस्तक, बाल्यकालीन संस्मरण (रोल नम्बर १) तथा एक अनुदित किताब गरी उहाँका ५ पुस्तक प्रकाशित भइसकेका छन् । मारियम मान्छे भई उहाँको पहिलो किशोर उपन्यास हो ।