Kathai Katha's front cover

Kathai Katha

कथै कथा
Paperback
Rs 120

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “कथै कथा” श्रीहरि शर्माद्वारा रचिएको एक बालकथासंग्रह हो। कथै कथा पुस्तक विभिन्न बालमैत्री कथाहरुको सँगालो हो। यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।