Jungfrau
JungfrauJungfrau

Jungfrau

युङफ्राउ

Paperback
Rs 490
Genre:Fiction
Language : Nepali
Published: March 30, 2024
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937793070
ISBN10:9937793076

पछिल्लो बाहिरी पृष्ठबाट

स्विजरल्यान्ड, ग्रिस, पोर्चुगल र बेलायतका सत्ताइसओटा नियात्राहरु सङ्गृहीत युङफ्राउमा पश्चिमी साहित्य, दर्शन, कला, धर्म, संस्कृति आदिका नवीन जानकारी र समुद्रदेखि हिमालसम्मका रोचक तथा रोमाञ्चकारी यात्रावर्णन रहेका छन् ।

बेलायत र बेल्जियममा चौबिस वर्ष बिताएका डायस्पोरिक साहित्यकार कृष्ण बजगाईं नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील छन् । आख्यान, नियात्रा र कवितामा कलम चलाउने बजगाईंको यो अठारौँ साहित्यिक कृति तथा पाँचौ नियात्रासङ्ग्रह हो ।