Jeevgatha
JeevgathaJeevgatha

Jeevgatha

Jeev, Vas ra Sahavas

जीवगाथा: जीव, वास र सहवास

Paperback
Rs 580
Genre:Non-fiction
Language : Nepali
Published: February 25, 2024
Paperback
Origin:Nepal
ISBN13:9789937790192
ISBN10:9937790190
Weight:252 g

पछिल्लो बाहिरी पृष्ठबाट

मान्छेकै भाषा र सङ्केत त सहजै बुझ्न सकिन्न; जीवजन्तुको मन झन् कसरी बुझ्ने ?

जीवजन्तुबीच पनि माया, प्रेम, स्नेह, भाषा र सङ्केत हुन्छ । चरा, पुतली अनि वनस्पतिले पनि मानिसले जसरी यात्रा गर्छन् । चरा पनि विश्वकै अग्लाअग्ला हिमाल आरोहण गरेर नेपाल आउजाउ गर्छन् । तिनले पर्वतारोहीले जस्तै समस्या भोग्छन् । राम्रा र असल, बलिया र निरोगी प्रेमीप्रेमिका जीवजन्तुको पनि छनोट हो । कतिपय जीवले त गर्भमै जीवनको पाठसमेत सिकाउँछन् ।

तिनै जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे बुझाउने पुस्तक हो - जीवगाथा | वैज्ञानिक तथ्य र सन्दर्भसामग्रीसहितको यो पुस्तक पढ्दा पाठकले जीवजन्तुसँगै हेलमेल भइरहेको अनुभूति गर्छन् ।