Gaule Dashain Tihar Chaurasi Benjan ra Somras
Gaule Dashain Tihar Chaurasi Benjan ra SomrasGaule Dashain Tihar Chaurasi Benjan ra Somras

Gaule Dashain Tihar Chaurasi Benjan ra Somras

गाउँले दशैं-तिहार, चौरासी व्यञ्जन र सोमरस

Paperback
Rs 525
Genre:Fiction, Nepali Culture and Customs
Language : Nepali
Published: February 18, 2024
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937780834
ISBN10:9937780837

पछिल्लो बाहिरी पृष्ठबाट

मानिसको संवेदी अनुभव र अनुभूतिले विकास गरेका भावना, मूल्य मान्यता तथा आफ्नो सांस्कृतिक चलन, मान्यता, 'ट्रान्सेन्डेन्टल' विश्वास आदि समेतको पक्षहरूले उसको व्यक्तित्व निर्माण गर्दछ | उसको व्यक्तित्वसँग गाँसिएको जीवनको अर्थ, अन्यसँगको भावनात्मक सम्बन्ध, आस्था, विश्वास, निजी मान्यता र मूल्य आदिले उसमा बृहत् आध्यात्मिक र दार्शनिक जटिलताको निर्माण गरिदिन्छ । नियोकोर्टेक्स ब्रेनको फ्रन्टल लोबभन्दा ठीक पछाडि मध्यभागमा रहेको प्यरिटल लोबको क्षेत्र विभिन्न प्रकारका आध्यात्मिक अनुभवहरू प्रशोधनमा संलग्न चेतना तथा आध्यात्मिक अनुभवको क्षेत्र हो ।