Adhura Kranti
Adhura KrantiAdhura Kranti

Adhura Kranti

अधुरा क्रान्ति: सङ्घर्ष मातृभूमिका लागि

Paperback
Rs 770
Genre:Non-fiction
Language : Nepali
Published: April 09, 2024
Edition:1st
Paperback
ISBN13:9781234567897
ISBN10:123456789X
Pages:384
Dimensions:5.5 x 8.5 x 0.85 inches

पछिल्लो बाहिरी पृष्ठबाट

२०७२ को संविधानले मधेशको आवाजलाई समेट्न सकेन । मधेशमा सदियौँदेखि उठेको विद्रोहका आवाजहरू संविधान जारी गर्ने बेला सँघारमै छुटे । परिणामतः मधेश आन्दोलित भयो । मधेशको माटोमा उठेको पहिचानको आवाजलाई सिंहदरबारको सत्ताले बिटुल्याउन हरसम्भव प्रयास गरिरहृयो । परिवर्तनका हरेक आन्दोलनमा सर्वदा अग्रभागमा रहने मधेश आफ्ना हक, अधिकार र न्यायका लडाइँमा भने सधैँ एक्लो परिरहृयो ।
तर, राजेन्द्र महतो हार मान्न तयार छैनन् । सिंहदरबारले सुन्न नचाहेको आवाजलाई अझ टड्कारो तुल्याउँदै सुषुप्त अवस्थामा पुगेको मधेश विद्रोहलाई पुनः जागृत तुल्याउन नयाँ चरणको आन्दोलनमा छन् । आफ्नो राजनीतिक जीवन र मधेशमा उठेको विद्रोहको समवेत आवाजलाई हृदयबाट पस्किएका महतोको 'अधुरा क्रान्ति' ले मधेशको मनोदशा अझ नजिकबाट बुझ्न सघाउँछ ।