Madhav Prasad Ghimire

माधव प्रसाद घिमिरे

माधवप्रसाद घिमिरे (जन्म: वि.सं. १९७६ असोज ७ गते हालै मृत्यु: २०७७ भाद्र २ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रूपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौँ विधा-उपविधाहरूमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।[२] प्रकृतिका अनेकन विविध पक्षहरूलाई आफ्ना जीवन्त रचनाहरूमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई 'राष्टकवि' को उपाधिले सम्मान गरिएको छ। उनको मृत्यु वि.सं. २०७८ साल भाद्र २ गते मङ्गलवार काठमाडौँ, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भएको हो।

Madhav Prasad Ghimire ( 23 September 1919 – 18 August 2020) is a Nepali poet and scholar. He was honoured as the Rashtrakavi (National Poet) by the Government of Nepal in 2003. Some of his acclaimed works include Gauri, Malati Mangale, Shakuntala and Himalwari Himalpari.

Born in Lamjung, and educated in Kathmandu and Banaras, Ghimire had a career in literature spanning 86 years in which he wrote epic poems, plays and essays, composed popular songs like "Gaucha Geet Nepali" and "Nepali Hami Rahaula Kaha", and contributed to and edited literary journals and newspapers. He was the Vice Chancellor of the Royal Nepal Academy for 10 years and Chancellor for two more. He was composing another one of his epics, Ritambhara, when he died of respiratory problems in August 2020, aged 100. He was a recipient of the Order of Gorkha Dakshina Bahu, Tribhuwan Pragya Puraskar and Sajha Puraskar, among others.

Books by Madhav Prasad Ghimire